आभाष साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विश्व क्यान्सर दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।आभास साकोसले नेपाल अर्बुद रोग निवारण संस्था काभ्रेसँगको सहकार्यमा आइतबार बनेपा–५ स्थित घोकेचौरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरेको हो ।नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेशनले प्राविधिक सहयोगमा आयोजना गरिएको … Continue reading आभाष साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर